प्रदीप ज्ञवाली र चिनियाँ विदेश विभाग उपमन्त्री हाइयानबीच भेट
काठमाडौँ । चीन भ्रमणमा रहेका नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पार्टीबीच रहँदै...