मालीमा शान्ति मिसन बन्द भएपछि फर्किन थाले नेपाली शान्ति सैनिक
काठमाडौँ । मालीमा शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसङ्घको निर्णयपछि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फर्किन थालेका छन्। मालीमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्मा) मा तैनाथ ईओडी गुल्म...