हामीले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो हो : प्रधानमन्त्री ‘प्रचण्ड’
रुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै...