प्रधानमन्त्री ‘प्रचण्ड’ र तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङबीच भेटवार्ता
काठमाडौँ । चिनिया कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ...