बागमती प्रदेशका प्रमुख सचिवसहित कर्मचारीहरुले भूकम्प प्रभावितलाई सहयोग गर्ने
काठमाडौँ । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायसहित कर्मचारीहरुले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने भएका छन् । बागमती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका...