सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले विश्वविद्यालय एवं बैंक तथा वित्तीय संस्थाका शाखा/प्रशाखा र बागमती प्रदेशका सार्वजनिक निकायहरूलाई सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश दिएको छ । आयोगको आज बसेको...