१७ कार्तिक २०८०, शुक्रबार
नेपाली सेनामा भर्ना खुल्यो, २२९ सहायक सेनानी माग
काठमाडौँ । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। शुक्रबार सूचना जारी गर्दै सेनाले अधिकृत क्याडेटको सेनानी पदमा विज्ञापन आह्वान गरेको हो । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी...