हिक्मत कार्कीले भने-माओवादीले नसुनेपछि काँग्रेसका विद्रोहीलाई साथ दियौँ
काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश संसदीय दल नेता हिक्मत कार्कीले नेकपा माओवादी केन्द्रले कुरा नसुनेपछि मुख्यमन्त्री बनाउन नेपाली काँग्रेसका विद्रोही सांसदहरूलाई साथ दिइएको बताएका छन्। बुधबार मुख्यमन्त्री केदार कार्कीले...