भएका प्रमुख प्रशासकीय अधिकृत तानेर छेउछाउबाट काम चलाऊ जिम्मेवारी
काठमाडौँ । सरकारले सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सकिरहेको छैन । प्रमुख प्रशासकीय अधिकृतको अभावमा कर्मचारीको तलब भत्तादेखि सामाजिक सुरक्षा भत्तासम्म रोकिएको छ । राजनीतिक दाउपेच र सुगम...