शिक्षा विधेयकबारे विज्ञसँग छलफल गर्दै काँग्रेस सांसद
काठमाडौँ । नेपाली काँग्रेसले शिक्षा विधेयकमाथि विषय विज्ञसँग छलफल गर्ने भएको छ । काँग्रेसका सांसदहरूसँग छलफल गर्नका लागि शिक्षा क्षेत्र सम्बद्ध विभिन्न व्यक्तिहरूलाई बोलाइएको छ । बुधबार हुने छलफलमा शिक्षाविद्...