सरकार र आन्दोलनरत डाक्टरहरुबीच भयो यस्तो सहमति
काठमाडौँ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आक्रमणमा संलग्नहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू...