‘शिक्षा विधेयकमा सभामुख भूमिका निर्वाह गर्छु’ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरे सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेका उनी...