सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति प्रधानमन्त्री पूर्णबहादुर खड्काले सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताएका छन् । उनले नेपाल शिक्षक महासङ्घको आन्दोलनपछि शिक्षकहरूको हक अधिकार सुनिश्चित हुने गरी विधेयकमा...