प्रमुख प्रशासकीय अधिकृत कुट्ने उपाध्यक्षविरुद्ध उजुरी दर्ता
काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)विरुद्ध सार्वजनिक अपराध उजुरी दर्ता भएको छ । सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात र गालीगलौज गरेका चौधरीविरुद्ध सोमबार निवेदन दर्ता...