तीन बुँदे सहमतिपछि बिपीका चिकित्सकहरू काममा फर्किए
काठमाडौँ। राजीनामा गरेर आन्दोलन गरिरहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन फिर्ता भएसँगै आन्दोलनरत चिकित्सकहरू आजैबाट काममा फर्कने समेत सहमत भएका छन् । वृत्ति...