अवरुद्ध मदन भण्डारी र सिद्धिचरण राजमार्ग सञ्चालनमा
कटारी । अविरल वर्षासँगै पहिरो गएपछि बिहीबार रातिदेखि अवरुद्ध मदन भण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत उदयपुरको कटारी-गाईघाट सडक खण्ड दुई दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो। राजमार्गको...