सर्वोच्चमा आजदेखि मुद्दाको पेसी तारिख ‘अटोमेसन’ प्रणालीबाट
काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि पेसी तारिखका लागि स्वचालित (अटोमेसन) लागू हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज अटोमेसन प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने भएका छन् । आजसम्म...