गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए अनसन बस्छु : सुनिल शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले माओवादीसँगको सत्ता सहकार्य यथावत राखिए काँग्रेस समाप्त हुने बताएका छन् । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्नेसमेत चेतावनी दिएका छन् ।...