२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४७ सांसदको समर्थनसहित केदार कार्की कोशीको प्रदेश प्रमुखकै कार्यालयमा

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नेपाली काँग्रेसका शेखर कोइराला पक्षका सांसद केदार कार्की ४७ जना प्रदेशसभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएका छन्।

एमाले ३९ र काँग्रेसका विद्रोह गरेका ८ जना गरी ४७ जना प्रदेश सभा सदस्यसहित कार्की सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन्।

बिहीबार कार्कीले एमालेको समर्थनमा र माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोले सत्ता गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए। सरकारमा दाबी गर्नको लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेसम्म समय दिएका थिए।

दाबीको समय सकिसकेको र अब नियुक्तिको प्रक्रिया सुरु गर्ने समय भएकोले दबाब दिन सशरीर नै उपस्थित भएको काँग्रेसको कार्कीनिकट एक सांसदले बताए। दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुखले आवश्यक कानुनी परामर्श गर्ने बताएका थिए।