कानून निर्माणमा एमालेको प्रतिपक्षीय भूमिका हुँदैनः एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताएका छन् । शनिबार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर...