मन्त्री भुसालद्वारा पशुपंक्षी विकास कार्यालयमा छड्के अनुगमन
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपंक्षी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गरेका छन् । उनले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला,...