बन्चरेडाँडामा फेरि रोकियो फोहोर
काठमाडौँ । बन्चरेडाँडाका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका ट्रक फेरि रोकेका छन्। फोहोर बोकेर बन्चरेडाँडा गएका ट्रक बिहानदेखि आलेटारमै रोकिएको काठमाडौँ महागरपालिकाअन्तर्गत ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बताए। ‘आन्दोलनमा स्थानीयको नाममा जनप्रतिनिधिहरू...