एमाले-माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयार थियौँ : मन्त्री खड्का
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तत्कालीन समयमा एमाले-माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयारी अवस्थामा पुगेको बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा...