असारे र डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न प्रतिबद्ध छौं : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले असारे र डोजरे विकास प्रवृत्ति अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको दाबी गरेका छन् । यसअघि राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८०...