सचिव राउत पक्राउको विरोधमा कर्मचारी, भन्छन्– निर्णयकर्तालाई उन्मुक्ति, निमुखालाई हतकडी ?
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउको विरोधमा कर्मचारीहरू आन्दोलित भएका छन् । निर्णय गर्नेलाई नसमाती टिप्पणी उठान गर्नेलाई पक्राउ गरिएको भन्दै कर्मचारीहरूले निर्णयकर्तालाई उन्मुक्ति,...