‘ढुक्क हुनुहोस् पाँच वर्ष यही गठबन्धन चल्छ’ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने दाबी गरेका छन् । सोमबार विराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न पुगेका ‘प्रचण्ड’ले विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा...