चंखेली गाउँपालिकाले ल्यायो ३३ करोड ८७ लाखको बजेट
सिमकोट । शिक्षा, स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमिकता दिँदै चंखेली गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा ल्याई पारितसमेत गरेको छ। गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले सभामा प्रस्तुत गरेको...