६० किलो सुन तस्करी प्रकरणः पूर्व उपराष्ट्रपतिका छोरा पुनसँग सीआईबीले लियो बयान
काठमाडौँ । त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी सुन तस्करीमा संलग्नताको आशङ्कामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग बयान लिएको छ । महाराजगञ्जस्थित...