‘एमालेलाई एक नम्बर पार्टी बनाउने सङ्कल्पसहित कर्णाली आएको छु’
काठमाडौँ । एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले एमालेलाई एक नम्बर पार्टी बनाउने सङ्कल्पसहित आफू कर्णाली आएको बताएका छन् । जनवर्गीय सङ्गठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आत्मकेन्द्रीत...