राष्ट्रिय योजना आयोगले विकासशील मुलुकमा स्तरोन्नति हुनुअघि रणनीति बनाउँदै
काठमाडौँ । नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्नुअघि आवश्यक रणनीति निर्माणको काम सुरु भएको छ । रणनीतिको तर्जुमाको मस्यौदा माथि आइतबार छलफल भएको छ । आइतबार राष्ट्रिय...