सिँचाइ विभागका पूर्वमहानिर्देशकको साढे तीन करोड गैरकानूनी सम्पत्ति,भ्रष्टाचार मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्व महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तीन करोड ५७ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विभागका तत्कालीन महानिर्देशक...