लिभिङ टुगेदर चलेकै छ, समाजवादी मोर्चा केका लागि : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका छन् । शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका...