भारतलाई तल्लो अरुण र फुकोट कर्णाली आयोजना प्रचण्डले कौडीको भाउमा दिए : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलाई दुई वटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी सङ्गठनको दोस्रो राष्ट्रिय...