‘सबैको सम्पत्ति छानबिन गरौँ, तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिनेजस्तो नाटक चाहिँ नगरौँ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आफू ०४६ सालदेखि यता सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ति छानबिन गर्नुपर्ने पक्षमा रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभामा...