जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउने संसदीय समितिको निष्कर्ष
काठमाडौँ । संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ। राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधबार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन,...