दक्षिणपन्थी काँग्रेस मित्र, एमाले शत्रु शक्ति ठान्नु गलत : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले काँग्रेसलाई दक्षिणपन्थी टिप्पणी गर्दै उसविरुद्धको सङ्घर्ष केन्द्रित गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै...