माओवादीले गर्यो सरकारको ४ बुँदे प्रगति विवरण सार्वजनिक
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको विवरण सार्वजनिक गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले सरकारले गरेका कामबारे स्पष्ट पार्न ४ बुँदे नोट...