जसपाको विधान मस्यौदा समितिको बैठक जारी
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान मस्यौदा समितिको बैठक जारी छ। बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाउपर विभिन्न पार्टी समिति र सङ्गठनहरूबाट प्राप्त सुझावहरूमाथि केन्द्रित रहेको छ ।...