सरकारले अनावश्यक कार्यालय, सङ्घ संस्था खारेज गर्ने
काठमाडौँ । सरकारले अनावश्यक सङ्घ संस्था, समिति र कार्यालयहरू खारेजी गर्ने भएको छ। शुक्रबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन...