राप्ती नगरपालिकामा १२ कक्षा सम्मको शिक्षा निःशुल्क
काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको छ । नगरपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिकसत्रदेखि १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको हो । विद्यार्थीले...