ललिता निवास प्रकरणमा मालपोतका थप दुई जना पक्राउ
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। सरकारी जग्गा हिनामिना गरेको आरोपमा मालपोत कार्यालयका नायव सुब्बा र खरिदार मङ्गलवार बिहान काठमाडौँबाट पक्राउ परेको केन्द्रीय...