महावीर पुन सल्लाहमै माइतीघरमा बसेको प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महावीर पुनलाई सरकारले सहयोग गरेन भन्नु झुट रहेको बताएका छन्। सोमबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले महावीर पुनको मागलाई आगामी बजेटबाट सम्बोधन गर्ने प्रतिबद्धता...