प्रधानमन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने एमालेको अडान
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान राखेको छ। बैठक चलाउनका लागि अहिले बसिरहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले...