एमालेलाई पुरानो पार्टी नभनिदिन एमाले सांसदको आग्रह
काठमाडौँ । सांसद ईश्वरबहादुर रिजालले नेकपा एमालेलाई पुरानो पार्टी नभन्न आग्रह गरेका छन् । मङ्गलवार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो...