यात्रु मलेसिया, ब्यागेज काठमाडौँमा
काठमाडौँ । मलेसियन एयरलाइन्समार्फत मलेसिया उडेका यात्रुहरूको ब्यागेज काठमाडौँमा छुटेको पाइएको छ । नेपाल वायुसेवा निगमको लापरबाहीका कारण यो समस्या देखिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको...