नेकपातिरै फर्केर फेरि एकताको पहल गर्न ‘प्रचण्ड’को प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ब्युँताउनुपर्ने प्रस्ताव गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा एकीकृत समाजवादीले गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै...