व्यक्तिगत र संस्थागत अनुदान तत्काल रोक्न सुझाव
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले व्यक्तिगत र संस्थागत अनुदान तत्काल रोकी अत्यावश्यक अवस्थामा मात्र दिनुपर्ने औँल्याएको छ । सरकारले दिँदै आएको अनुदानको प्रभावकारी अनुगमन नहुने स्थिति विद्यमान रहेको भन्दै अहिलेको अनुदान...