गण पूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । सांसदको गणपूरक संख्या नपुग्दा बुधबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो...