सभामुखको अधिकार कटौती गर्ने कुरा गलत हो : खिमलाल देवकोटा
काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकारलाई कटौती गर्ने कुरा गलत भएको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले अनावश्यक रूपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस...