मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बैठक २:३० बजेका लागि बोलाइए पनि केही बेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । आजको...